मुख्य समाचार
बाढीपहिरोले देशभर जनधनमा ठूलो क्षति, २१ जनाको मृत्यु, हजारौं प्रभावित | बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन |

झापा गाउँपालिकामा ३४३२ परिवार प्रभावित, हजार परिवारले पाए राहत

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२४ अशोज २०८२, शुक्रबार

झापा गाउँपालिकामा ३४३२ परिवार बाढीबाट प्रभावित भएको तथ्यांक निकालिएको छ  वडा नं १ का ९९२ , २ का १३४१ , ३ का ६६५ , ५ का ११० , ६ का ७० र वडा नं ७ का २५४ गरी जम्मा ३ हजार ४३२ परिवार बाढीबाट प्रभावित भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

हिजो र आज गरी झापा गाउँपालिकाका १ हजार २ परिवारलाई राहत वितरण गरिएको छ । आज दोस्रो दिन जम्मा ३६९ घरपरिवारलाई राहत वितरण गरिएको थियो ।झापा गाउँपालिका वडा नं २ सडकबारीका२६८,टप्पुका १९, जिम्दारवारीका १५,सिर्जना बस्तीका ६७ परिवारलाई राहत वितरण गरिएको हो । हिजो ६३३ परिवारलाई वितरण गरिएको थियो ।

 गौरीगञ्ज गाउँपालिका र शिवसताक्षी नगरपालिकाको स्थलगत अध्ययनपछि आज झापा गाउँपालिकासहित ती पालिकाहरुमा पनि राहत वितरण गरिने नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जनाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार