मुख्य समाचार
मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द | जंगलबाट आजको झापासम्म : हराउँदै गएको इतिहासको खोज | जंगली जनावर धपाउन छोडेको करेन्टमा परेर एक जनाको मृत्यु | भद्रपुर नाका चाँडै बन्द हुँदा समस्या, राति ९ बजेसम्म सञ्चालन गर्न माग | पाइलटको लापरबाहीले भएको थियो दुर्घटना, ‘ककपिटभित्र गीत र असम्बन्धित गफ’ |

काठमाडाै‌काे ठमेलबाट एक चिनियाँ नागरिकसहित एक पक्राउ

देश प्रदेश डेस्क 5450+ समाचार ( )
२७ वैशाख २०८१, बिहीबार

झापा ।  नेपाल प्रहरीले काठमाडौँको ठमेलबाट एक जना चिनियाँ नागरिक र एक जना नेपालीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय चिनियाँ नागरिक याओ लिआङलिन र महोत्तरी घर भएका ३७ वर्षीय दीपेन्द्र श्रेष्ठ छन् ।

क्षेत्रपाटीस्थित जियाङ्ग सु होटलबाट पक्राउ गरिएका चिनियाँ नागरिकको साथबाट केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले ३७ लाख नेपाली रुपैयाँ, अमेरिकन डलर, थाइ भाट, भारतीय रुपैयाँ र चिनियाँ युआन बरामद गरेको छ ।

ठमेलस्थित होटल छेङ्दुबाट पक्राउ परेका दीपेन्द्र श्रेष्ठको साथबाट ९ लाख रुपैयाँ बरामद गरिएको सीआईबीका सूचना अधिकारी एसपी होविन्द्र बोगटीले जानकारी दिए। राजस्व छलेको आशङ्कामा प्रहरीले उनीहरूलाई कानुनी कारबाहीका लागि राजस्व अनुसन्धान विभागमा पठाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार