मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

श्रीमतीलाई जिउँदै जलाउन खोजेकाे आराेपमा अर्जुनधाराका परियार पक्राउ

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१६ पौष २०८२, बुधवार

झापा / झापाकाे अर्जुनधारामा श्रीमतीलाई कुटपिट गरेर जिउँदै जलाउन खाेजेकाे आराेपमा प्रहरीले एक जनालाई पक्राउ गरेकाे छ ।

हिजाे राति १० बजेतिर अर्जुनधारा वडा नं.४ भाङवारी बस्ने ४० वर्षीय डम्बर परियारले आफ्नै श्रीमती ४२ वर्षीया मेनुका परियार गुरूङलाई सामान्य वादविवाद भई कुटपिट गरी आगोमा घिसारेर हाल्ने प्रयास गरेका थिए ।

घाइतेको ढाड,अनुहार,घुँडा र हातमा चोट लागेको छ । उनको अबस्था सामान्य रहेको बताइएको छ । हिजो प्रहरी चौकी शनिश्चरेमा लिखित निबेदन दिएपछि परियारलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय बिर्तामोडमा ल्याई राखेर थप अनुसन्धान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार