मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

भद्रपुरमा खन्ती प्रहार गरि एक जनाको हत्या

देश प्रदेश डेस्क 5493+ समाचार ( )
८ चैत्र २०८०, बिहीबार

                                                                                     साङ्केतिक तस्वीर

झापा । भद्रपुरमा खन्ती प्रहार गरि एक जनाको हत्या भएको छ । भद्रपुर–२ बस्ने ३० बर्षीय कमानसिंह राईले स्थानीय गंगा राईलाई खन्ती प्रहार गरी हत्या गरेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

बुधबार साँझ ९ बजे विरबहादुर राईको घरमा गएर सुतेका गंगालाई विरबहादुरका छोरा बिहीबार विहान ५ बजे खन्ती प्रहार गरेको जिल्लाका निमित्त सुचना अधिकारी  प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए । पुरानो रिसिबीका कारण उनले खन्ती प्रहार गरेको र गंगाको घटनास्थल मै मृत्यु भएको गिरीले जानकारी दिए । कमानसिंहलाई प्रहरीले खन्तीसहित नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार