मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

हल्दिवारीका कर्मचारीको हात्तीको आक्रमणबाट मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
४ पौष २०८०, बुधवार

झापा हल्दीबारी गाउँपालिका २ नं. वडा कार्यालय, हल्दीबारीका कार्यालय सहयोगी पाथल राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको छ ।उनी बिहान देखि बेपत्ता भएपछि खोजविन शुरु गरिएको थियो । उनलाई हात्तीले मारेको अवस्थामा मृत भेटिएको वडा अध्यक्ष शुकलाल राजवंशीले जानकारी दिए ।जिल्ला प्रहरी कार्यालय , डिभिजन बन कार्यालय र स्थानीय प्रहरी चौकीबाट अनुसन्धान भइरहेको र आवश्यक प्रक्रिया पूरा गरि उनको शवलाई पोस्टमार्टमको लागि मेची प्रादेशिक अस्पताल लगिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै