मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापा लिगमा फाइनल प्रवेशका लागि आज चार टीम भिडदै

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२२ मंगशिर २०८०, शुक्रबार

झापा । झापाको भद्रपुरस्थित मेची रंगशालामा जारी प्रथम अन्तरपालिका जिल्लास्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगितामा आज सेमिफाइनलका खेल हुँदैछन् ।

पहिलो खेलमा मध्यान्ह १२ बजे बुद्धशान्ति गाउँपालिकाले झापा गाउँपालिकासंग प्रतिस्पर्धा गर्दैछ भने अपरान्ह २ बजेबाट सुरु हुने दोस्रो खेलमा मेचीनगर नगरपालिकाले अर्जुनधारा नगरपालिकाको सामना गर्नेछ । यी खेलमा विजयी हुने २ टिमबीचको फाइनल खेल आइतवार हुनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार