मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

इटहरीको सेन्टर प्लाजामा आगलागी

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१३ चैत्र २०८१, बुधवार

इटहरीको मुख्य चोकमा रहेको सपिङ कम्प्लेक्समा आगलागी भएको छ।  व्यवसायी राजेश श्रेष्ठले सञ्चालन गरेको व्यवसायीक भवनमा आगलागी भएको हो ।

उक्त भवनमा लक्ष्मी सनराइज बैंक,बरण्डा होटेल र दर्जनौं व्यवसाय सञ्चालनमा छन्। नौ तले भवनको चौथो र पाँचौ तलाबाट आगलागी सुरू भएको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी लक्ष्मी भण्डारीले बताए । 

उनले आगलागी नियन्त्रणमा लिन चारवटा दमकलबाट पानी हाल्ने काम भइरहेको बताए । उनले भवनबाट मानिसलाई उद्दार गरि आगो निभाउने प्रयास भइरहेको बताए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार