मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापामा माेटर साइकलकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

                                                                                                           साङ्केतिक तस्वीर

झापा । माेटर साइकलकाे ठक्करबाट पैदल यात्रीकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा झापा गाउँपालिका ४  मङलबारेका ५५ वर्षिय शम्भु कार्की रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

शरणामतीबाट  कुमरखाेद तर्फ जाँदै गरेकाे मे ३ प ५९२१ नम्बरकाे माेटरसाइकलले मङगलबार विहान ६ बजे ठक्कर दिइ घाइते बनाएकाे जिल्लाका इन्स्पेक्टर ढुण्डीराज गिरीले जानकारी दिए । घटनापछि उपचारका लागि अस्पताल पुर्याउने वित्तिकै  चिकित्सकले मृत्यु भएकाे पुष्टी गरेकाे उनले जनाए ।

घटनामा संलग्न माेटरसाइकलसिहत साेही पालिका १ का माेटरसाइकल चालक ४५ वर्षिय पदमबहादुर राजवंशीलाइ इलाका प्रहरी कार्यालय कुमरखाेदले नियन्त्रणमा लिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार