मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मुख्य निर्वाचनसहित झापाका पाँचवटै क्षेत्रमा अधिकृतको कार्यालय स्थापना

देश प्रदेश डेस्क 5486+ समाचार ( )
३ माघ २०८२, शुक्रबार

झापा  जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापाका पाँचवटै क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।  मुख्य निर्वाचन अधिकृतको कार्यालय तथा झापा निर्वाचन क्षेत्र नम्बर –३ को निर्वाचन अधिकृतको कार्यालय भद्रपुरस्थित जिल्ला समन्वय समितिको भवनमा स्थापना गरिएको छ ।
त्यसैगरी क्षेत्र नं.–१ को निर्वाचन अधिकृतको कार्यालय मेचीनगर नगरपालिकामा स्थापना गरिएको छ । झापा– २ का लागि अर्जुनधारा नगरपालिकाको कार्यालय, झापा– ४ का लागि कनकाई नगरपालिकास्थित अतिथि सदन भवन र झापा– ५ का लागि दमकस्थित अग्र्यानिक कृषि भवनमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।

जिल्लामा कुल ७ लाख १३ हजार ५३७ मतदाता रहेका छन् । जुन २०७९ सालको निर्वाचन भन्दा ५० हजार २२६ मतदातामा वृद्धि भएको कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै