मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

ज्ञानोदय शिक्षक साकोस भद्रपुरद्धारा सहकारी शिक्षा कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

झापा । ज्ञानोदय शिक्षक बचत तथा ऋण सहकारी संस्था लिमीटेड भद्रपुर ८ ले एक दिने सहकारी शिक्षा कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष गोपिकृष्ण न्यौपानेको सभापतित्व तथा प्रशिक्षक बद्री कार्कीको प्रमुख आतिथ्यमा शनिबार संस्थाकै कार्यालयमा सम्पन्न भएको हो ।
नरेन्द्र जनता माध्यमिक विद्यालय कमल १ का प्रधानाध्यापक समेत रहेका  कार्यक्रमका मूख्य प्रशिक्षक कार्कीले सहकारी सम्बन्धी विविध विषयका बारेमा महत्वपूर्ण प्रशिक्षण दिएका थिए । त्यसैगरी संस्थाका अध्यक्ष न्यौपानेले आन्तरिक प्रशिक्षण दिएका थिए ।
स्वागत तथा कार्यक्रमको औचित्यमाथि उपाध्यक्ष धनकुमारी खरेल(लता)ले प्रष्ट पारेको कार्यक्रममा ३० जना भन्दा बढी सहभागि भएका थिए ।
सचिव डिल्लीराम अधिकारीले सञ्चालन गरेको कार्यक्रममा सल्लाहकार संयोजक एवम निबर्तमान अध्यक्ष गोकुलराज न्यौपानेले शुभकामना मन्तव्य राख्दै सहकारी स्थापना गर्दा भएको इतिहास सुनाएका थिए ।  
झापा भरीका शिक्षक शिक्षका लाइ मध्यनजर गरी २०६५ वैशाख २२ मा स्थापना भएको संस्थामा हाल २सय ३२ जना पुरुष र बाँकी महिला गरी ४ सय ६३ जना शेयर सदस्य रहेका छन् भने करिब ७ करोडको कारोबार रहेको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै