मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

लुटिएका सामान फिर्ता गर्नु, अन्यथा कारबाही हुन्छः सिआइबी

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

झापा /नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले एक विज्ञप्ति जारी गर्दै लुटपाट गरेर लगेका सामान फिर्ता गर्न अनुरोध गरेको छ।

शुक्रबार एक विज्ञप्ति जारी गरी सिआइबीले त्यस्ता सामान फिर्ता नगरे अनुसन्धान गरी कारबाही गर्ने जानकारी दिएको हो।

लुटिएका सामानलाई नजिकैको सुरक्षा निकायमा फिर्ता गर्न र कसैले त्यस्ता आपराधिक घटना गरेको भए सूचना दिन पनि अनुरोध गरेको छ।

त्यसैगरी लुटपाट गरिएका सामानको किनबेच नगर्न पनि अनुरोध गरेको सिआइबीकाे विज्ञप्तिमा भनिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार