मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

हरिओम स्माइल्सकी संस्थापक मोनिका सिंघलद्धारा भद्रपुरमा प्रवचन

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२ पौष २०८१, मङ्गलबार

  झापा हरेक मानिसको मुहारमा हासो र खुसी ल्याउनका लागि जिवन जिउने एक दिने आध्यात्मिक सम्मिलन सत्संग भद्रपुरमा सञ्चालन गरिएको छ । भद्रपुर मारवाडी संघ,महिला मञ्च र युवा मञ्चले संयुक्त रुपमा मंगलबार अपरान्ह् भद्रपुरको सिटी गार्डेनमा आयोजना गरिएको कार्यक्रममा भारत हुदै पहिलो पटक नेपाल यात्रामा निस्किएकी भारत चन्दीगडकी हरिओम स्माइल्सकी संस्थापक मोनिका सिंघलले प्रवचन दिएकी थिइन् ।
उनले कोही पनि मानिस तनबाट र मनबाट अपांग छैन,खुशी आफैभित्र छ  र आफ्ना समस्याहरुलाई मुस्कान –ध्यानको अवधारणामा आधारित रहेर आफैले समाधान गर्न सकिने उपचार शक्तिबाट भारतका अनेकौँ शहरहरुमा अपार अध्यात्मिक ज्ञान मार्फत डेढ लाख भन्दा बढी मानिसहरुको समस्या निराकरण गरिसकिएको बताइन् ।
 हरिओम स्माइल्सको आध्यात्मिक ध्यानको माध्यमबाट जस्तोसुकै रोग पनि निको हुने प्रमाण सहितको भिडियो मार्फत प्रस्तुत गरिएको थियो ।
कार्यक्रममा भद्रपुर नगर प्रमुख गणेश पोखरेल,उपप्रमुख राधा कार्की,सहायक प्रमुख जिल्ला अधिकारीद्धय विश्वराज नेपाल,शुरेश आचार्य,उद्योगी ,व्यवसायी लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण अर्चना मित्तलले गरेकी थिइन् ।
प्रवचनकै क्रममा बुधबार विहान ९ बजे भद्रपुर स्थित शुरेश अग्रवालको घर नजिकै रहेको रानी सति मन्दिरमा हवन, अपरान्ह् ३ देखी ५ बजेसम्म विर्तामोडको अग्रसेन भवनमा र विहिबार काठमाडौँमा प्रवचन हुने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार