मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापा क्षेत्र नं ३ को ताजा मत परिणाम सार्वजनिकः प्रकाश पाठककाे अग्रता कायमै

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा / झापा क्षेत्र नं ३ को दोस्रो चरणको मत परिणाम सार्वजनिक भएको छ ।

अहिलेसम्म १७ हजार २४३ मत गणना हुँदा रास्वपाका प्रकाश पाठकले  ७ हजार ०६१ मत पाएर अग्रस्थानमा छन् । त्यसैगरी राप्रपाका राजेन्द्र प्रसाद लिङ्देनले ३ हजार ५९९  मत पाएका छन् भने श्रम संस्कृतिका दिपक तिम्सिनाले १ हजार ९०५ मत ल्याएर तेस्रो स्थानमा छन् ।

नेकपा एमालेका हरि बहादुर राजवंशीले १ हजार ४९१ मत पाएका छन् । नेपाली काङ्ग्रेसका राजेन्द्र प्रसाद घिमिरे १४७० मत पाउँदा नेपाली कम्युनिस्टका डिल्लीराम घिमिरेले २०८ मत पाएका छन् । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार