मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

आज झापाका पाँचवटा पालिकामा विदा

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२७ कार्तिक २०८१, मङ्गलबार

हरिबोधिनी एकादशीका दिन झापाका पाँचवटा पालिकाले आज स्थानीय विदा दिएका छन्   भद्रपुर नगरपालिका ,कचनकवल , हल्दिवारी , झापा र गौरीगञ्ज पालिकाले आज स्थानीय विदा दिएका हुन् । आदिवासीहरुले ठूलो एकादशीलाई महान पर्वको रुपमा मनाउने गरेका छन् । आदिवासीहरुको बाहुल्यता रहेको पालिकाहरुले विदा दिएका हुन् । हरिबोधनी एकादशीलाई सबैभन्दा ठुलो एकादशीका रूपमा लिइन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार