मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

झापामा चट्याङ लागेर दुइजनाकाे मृत्यु

देश प्रदेश डेस्क 5489+ समाचार ( )
११ आषाढ २०८१, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्वीर

झापा । झापामा चट्याङ लागेर दुइजनाकाे मृत्यु भएकाे छ । मृत्यु हुनेमा  कमल गाउँपालिका  वडा नम्वर २ समाईगढ बस्ने ४६ वर्षीय राजन खड्का र गाैरादह नगरपालिका वडा नम्बर ८ का ४२ बर्षीय लिला भन्ने विकाश गिरी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

मङ्गलबार विहान ७ बजेको समयमाआफ्नै घरबाट खेततर्फ जाने क्रममा अचानक परेको चट्याङले लागेर घाईते भएका खड्कालाई उपचारको लागि आम्दा अस्पताल दमक लगिएकोमा बिहान ७ः४५ बजे अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए ।

त्यसैगरी गाैरीगञ्ज गाउँपालिका वडा नम्बर ३ ठेकीटाेलाका सीताराम दाहालकाे खेतमा धानकाे विउ उखाल्ने क्रममा पाैने ९ बजे गिरीलाइ चट्याङले लागेर घट्नास्थलमा नै मृत्यु भएकाे उनले बताए ।

दुवै घट्नकाे विषयमा अनुसन्धान तथा कानुनी प्रक्रिया भइरहेकाे जनाइएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार