मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

भद्रपुरबाट ब्राउनसुगरसहित दुइ युवा पक्राउ

देश प्रदेश डेस्क 5194+ समाचार ( )
११ चैत्र २०८१, सोमबार

झापा भद्रपुर नाकाबाट दुइ युवा ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा  इलाम माइ नगर ५ का अन्दाजी ३३ बर्षिय भूपेन्द्र लावती र झापा बिर्तामाेड ५ का अन्दाजी बर्ष २३ का राजिब चाैधरी रहेकाे वडा प्रहरी कार्यालय भद्रपुरले जनाएकाे छ ।

प्रहरीले दिएकाे जानकारी अनुसार साेमबार साँझ पाैने ७ बजे भद्रपुर ५ काे मेची प्रहरी बिट र लागूआैषध नियन्त्रण ब्यूराे काँकडभिट्टाबाट संयुक्त रूपमा खटिएकाे प्रहरीले  भारतबाट नेपाल तर्फ आउँदै गरेकाे मे ६ प ९९७७ नम्बरकाे माेटरसाइकल चेकजाँच गर्नेक्रममा चाैधरीले बाेकेकाे तरकारी झाेला खानतलास गर्दा ९ ग्राम १ मिलिग्राम ब्राउनसुगर फेला परेकाे वडा प्रहरी कार्यालय भद्रपुरले जनाएकाे छ । घटनापछि माेटरसाइकलसहित उनीहरूलाइ वडा प्रहरीले नियन्त्रणमा लिएकाे जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार