मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

झापामा पानी जमेकाे खाल्डाेमा डुबेर एक नाबालककाे ज्यान गयाे

देश प्रदेश डेस्क 5487+ समाचार ( )
साङ्केतिक तस्बिर
१४ पौष २०८२, सोमबार

झापा / झापाकाे झापा गाउँपालिका वडा नं २ सडकबारीमा तीन वर्षका नाबालककाे पानी जमेकाे खाल्डाेमा डुबेर ज्यान गएकाे छ ।

आइतबार अन्दाजी दिउँसाे २ः२५ बजेकाे समयमा आफ्नै घर अगाडि रहेको पानी जमेको खाल्डोमा खेल्ने क्रममा दिनेस कँडेलका  ३ वर्षीय दिवाङस कँडेलको डुबेका थिए। 

बालकलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचारकै क्रममा आइतबार नै चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए।

बालकको शव हाल सोही अस्पतालमा राखिएको छ। 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार