मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झपाकाे भद्नपुरमा नाबालिकलाई जवरजस्ती करणी गर्ने दुई जना पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२ पौष २०८२, बुधवार

झापा / झापाकाे भद्रपुरमा नाबलिकहरुलाई जबरजस्ति करणी गर्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भद्रपुर नगरपालिका वडा नं ५ बस्ने २१ वर्षीय अक्षय सापकाेटा र वडा नं ३ वस्ने २३ वर्षकाे विवेक राई रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार मंसिर २८ गते १५वर्षीया साङ्केतिक नाम ब- १ र  १३ वर्षीया भ -१ दुबै जना घरबाट हराएका थिए । भाेलिपल्ट उनीहरुका आफन्तले भेटी साेधपुक्ष गर्ने क्रममा २८ गते उनीहरु भद्रपुरमा लागिरहेकाे मेला हेर्न आएकाे र साेहि क्रममा सापकाेटा र राईले दुबै जनालाई ललाई फकाइ  सापकाेटाकाे घरमा लगेर छुट्टाछुट्टै काेठामा राखेर रातकाे अन्दाजी १२ः३० बजेकाे समयमा सापकाेटाले साङ्केतिक नाम भ- १ लाई र राईले साङ्केतिक नामा ब -१ लाई जबरजस्ति करणी गरेकाे बताएपछि निजका आफन्तले प्रहरीमा जाहेरी दर्ता गराएका थिए ।

प्रहरीले राईलाई पुस १ गते र सापकाेटालाई पुस २ गते पक्राउ गरि जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसनधान भइरहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार