मुख्य समाचार
कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ |

काठमाडौंबाट मात्रै जेनजी आन्दोलनमा १५९ पक्राउ, ८२ जना हिरासतमा

देश प्रदेश डेस्क 5194+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

झापा काठमाडौंबाट मात्रै १५९ जना पक्राउ परेका छन् । गएकाे भदाै २३ र २४ मा भएको जेनजी आन्दोलनमा तोडफोड र आगजनीमा उत्रिएकामध्ये उनीहरू पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार अहिलेसम्म १५९ जनालाई पक्राउ गरी ती मध्ये अहिले परिसरको हिरासतमा ८२ जना छन् ।

बाँकी भने केही तारेखमा छुटेका छन्, केहीको अदालतमा मुद्दा गएर आदेश समेत भइसकेको छ ।

पक्राउ पर्नेहरूमा हत्यादेखि, चोरी, हातहतियार खरखजना, कर्तव्य ज्यान, आपराधिक उपद्रव, अभद्र व्यवहारसम्मका आरोपीहरू छन् ।

पक्राउ परेकामध्ये प्रहरी हत्या गर्ने पाँचसहित आठ जना पुर्पक्षका लागि कारागार चलान भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै