मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापामा मानिस मृत अवस्थामा फेला पर्ने क्रम बढ्दाे छ ।
भद्रपुर १ मा मृत अवस्थामा एक महिलाकाे शव फेला

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१३ श्रावण २०८२, सोमबार

 झापा / झापाकाे भद्रपुर नगरपालिका वडा नं. १ मा घरबाट राति निस्केर हिडेकी एक वृद्धा रुखमुनि मृत  अवस्थामा फेला परेकी छन् ।

गएराति भद्रपुर १ तुलसी चोक बस्ने ६८ वर्षीया ओसत राई घरबाट निस्केर हिडेकोमा आज बिहान ५ः३० बजे घरदेखि अन्दाजी २० मिटर पूर्वमा रहेको पलासको रुखमुनि घोप्टो परी मृत अवस्थामा फेला परेकी हुन् ।

स्थानीयले देखेर इलाका प्रहरी कार्यालय पृथ्वीनगरमा जानकारी गराउनासाथ प्रहरी टोली गएर घटनास्थल सुरक्षित राखेको थियाे । जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी अधिकृत सहितको टोलि गएर  कानुनी प्रकृया पुरा गरि शवलाई पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको र थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार