मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

काँकडभिट्टामा ब्राउन सुगरसहित दुई जना पक्राउ

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१८ आषाढ २०८१, मङ्गलबार

भारतबाट लागूऔषध भित्र्याउन खोज्ने बिर्तामोडका दुई युवा मेची पुलमा पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा बिर्तामोड नगरपालिका-७ बस्ने ३३ वर्षीय सुरज लामा र वडा नं. ५ बस्ने २२ वर्षीय विजय मगर रहेका छन् ।

गएराति १० बजेको समयमा मेचीनगर नगरपालिका-६ स्थित पुरानो मेची पुल हुँदै भारतबाट नेपालतर्फ आउँदै गरेको को.२५ प. २४४५ नम्बर को स्कुटरलाई लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टा र इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएको संयुक्त प्रहरी टोलीले शङ्का लागेर चेकजाँच गर्दा स्कुटरको फुटरेसमा प्लास्टिकमा पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लास्टिकबाहेक ४ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

स्कुटरसहित स्कुटर चालक लामा र स्कुटर पछाडि सवार मगरलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार