मुख्य समाचार
बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु |

गर्मीका कारणबाट बुटवलका विद्यालयमा २ दिन बिदा

देश प्रदेश डेस्क 5481+ समाचार ( )
१९ वैशाख २०८१, बुधवार

झापा । अत्यधिक गर्मी बढेपछि बुटवलका विद्यालयमा २ दिन बिदा दिइएको छ । बुटवल उपमहानगरपालिकाले बुधबार एक सूचना जारी गर्दै विद्यालयमा २ दिन गर्मी बिदा दिएको जनाएको हो । 

अत्यधिक गर्मी बढेको तथा तातो हावा चल्न  थालेपछि विद्यार्थीहरूको स्वास्थ्यमा समेत गम्भीर असर पर्न सक्ने सम्भावना देखिएकाले यही वैशाख २० र २१ गते बिदा दिइएको उपमहानगर जनाएको छ । वार्षिक बिदाबाट कट्टी हुने गरी बिदा दिइएको सूचनामा भनिएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार