मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

एमालेका प्रदेश कमिटी पूर्वसदस्य कार्की राप्रपा प्रवेश

देश प्रदेश डेस्क 5490+ समाचार ( )
१७ मंगशिर २०८०, आइतबार

झापा  । नेकपा एमालेको कोशी प्रदेश कमिटीका पूर्वसदस्य किशोरकुमार कार्की राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) प्रवेश गरेका छन् । 

आइतबार राप्रपाको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा अध्यक्ष राजेन्द्र लिङ्देनले कार्कीलाई सदस्यता वितरण गरेर पार्टीमा प्रवेश गराएका हुन् । केही समययता नेकपा एमालेबाट असन्तुष्ट कार्कीले गत वर्षको प्रतिनिधिसभा निर्वाचनमा स्वतन्त्र उमेदवारका रुपमा उठेका मनोजकुमार मेन्याङ्वोलाई खुलेर समर्थन गरेका थिए । 

कार्की ब्लास्ट टाइम्स दैनिकका प्रबन्ध निर्देशक तथा सम्पादक हुन् । उनी नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य समेत हुन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार