मुख्य समाचार
नेपाल– भारत सीमामा अर्का बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ |

काँकडभिट्टाका घिमिरे परिवारकाे सम्पर्कमा

देश प्रदेश डेस्क 5196+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

झापा काँकडभिट्टाकी सानी ढकाल घिमिरेको छोरा गोपाल घिमिरे मलेसिया काम गरिरहेको पत्ता लागेको छ ।

३७ वर्षीय गोपाल घिमिरे मलेसियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको पत्ता लागेको हो ।

अहिले भर्खरै मलेसियाबाट एकजना अपरिचत व्यक्तिले मेरो वटसर्पमा फोन गरेर काँकडभिट्टाका गोपाल घिमिरे मलेसियाको पोट क्लक भन्ने ठाउँको एनगेम एसडीमन कम्पनीमा काम गरिरहेको बताए ।

पोखराका प्रताप थापाले मलेसियाबाट मेरो वटसर्पमा फोन गरेर गोपाललाई ७÷८ वर्षदेखि चिन्ने गरेको जानकारी गराए ।

‘गोपाल हामीसँगै काम गरिरहेको छ’, थापाले भने–‘अहिले उँ सुतिरहेको छ । म डिउटीमा छु । उसको रातिको डिउटी थियो । उँ यहाँ सन्चै छ । आमालाई चिन्ता नलिनु भन्दिनु भने ।’

तपाईले हालेको भिडियो मैले एम्वीसीको पेजमा हेरेर गोपाल घिमिरेको आमा रुदै गरेको फोटो हेरेपछि म छक्कै परेको उनले बताए । उनले आमाले काँकडभिट्टाको गोपाल घिमिरे भनेपछि मैले थाहा पाए ।

गोपालले पहिलैदेखि आमासँग सम्पर्क गर्न खोज्दा कतैपनि नम्बर नपाएका कारण उँ निरास भइरहेको प्रतापको भनाई छ । उनले आमासँग कल गर्ने बातावरण मिलाईदिन मलाई अनुरोध गरेका थिए । गोपाल घिमिरेको यो फोटो उनले मलाई वटसर्पमा पठाईदिएको हो ।

फोन आउने वितिक्कै मैले गोपाल मलेसियामा काम गरिरहेको जानकारी उनको आमालाई गराईदिदा खुशीले गदगद भएर भक्कानो छाडेर रोइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार