मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

बिर्तामाेडमा महिलाकाे शव फेला

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२ अशोज २०८१, बुधवार

झापा ।पूर्वपश्चिम राजमार्गको छेउमा एक महिलाको शव फेला परेको छ । झापाको बिर्तामोड –६ स्थित गिरीबन्धु टी इस्टेटनजिक आज दिउँसो ४.२० बजे सडक छेउमा अन्दाजी ४५/५० वर्षकी महिलाको मृत अवस्थामा शव फेला परेको हो ।

ईलाका प्रहरी कार्यालय बिर्तामोडबाट प्रहरी टोली खटिएर आवश्यक अनुसन्धान तथा मुचुल्का बनाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । मृतक महिलाको पहिचान खुल्न बाँकी रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार