मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

झापाको हल्दीबारीमा चट्याङ लागेर चौपायाहरूको मृत्यु

देश प्रदेश डेस्क 5489+ समाचार ( )
१५ वैशाख २०८२, सोमबार

झापा । हावाहुरी र पानीसँगै  परेकाे चट्याङ लागेर हल्दीबारीमा पाँचवटा चाैपायाकाे मृत्यु भएकाे छ । आइतबार  मध्यराति १२:०५ बजेको समयमा झापा हल्दीबारी गाउँपालिका वडा न.२ पग्लाबारीका  जयराम मुर्मुको गोठमा बाँधि राखेको चाैपायामाथि चट्याङ लागेर चाैपायाकाे मृत्यु भएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । 

प्रहरीले दिएकाे विवरण अनुसार गाई २ वटा, बाछी १ वटा, माउ बाख्रा १ वटा, पाठी १ वटालाई चट्याङले लागेर मृत्यु भएकाे थियाे । मृत्यु भएका चाैपायाकाे अन्दाजी मूल्य एक लाख पचास हजार बराबरको क्षति भएको जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार