मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

प्लाई फ्याक्ट्रीका कामदारकाे कुटाइबाट स्थानीयकाे मृत्यु

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१८ जेठ २०८३, सोमबार

                                                                                                                              साङ्केतिक तस्विर

झापा आपसी विवादका क्रममा भएको कुटपिटबाट झापाको मेचीनगरमा एक जनाको मृत्यु भएपछि प्रहरीले हत्या अभियोगमा एक व्यक्तिलाई पक्राउ गरेको छ।

मेचीनगर नगरपालिका–१५ निलकोठी निवासी ५५ वर्षीय रुद्र श्रेष्ठको मृत्यु भएपछि सोही घटनामा संलग्न रहेको आरोपमा तनहुँ घर भई हाल मेचीनगर–१५ स्थित माँ पाथीभारा प्लाई फ्याक्ट्रीमा काम गर्दै आएका ३५ वर्षीय रामबहादुर गौतमलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार गएराति राति फ्याक्ट्री परिसरमा रुद्र श्रेष्ठ र रामबहादुर गौतमबीच कुनै विषयलाई लिएर विवाद भएको थियो। विवाद चर्किँदै जाँदा रामबहादुरले श्रेष्ठमाथि कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका श्रेष्ठलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो। उपचारका क्रममा साेमबार विहान मृत्य भएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार