मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

६ महिनामा स्वास्थ्य मन्त्रालयमा १३० वटा गुनासो

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२० माघ २०८१, आइतबार

झापा । चालु आर्थिक वर्षको ६ महिनामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा स्वास्थ्यसँग सम्बन्धी १३० वटा गुनासो परेका छन् ।  मन्त्रालयले सुनवाइ सेन्टरबाट विभिन्न मध्यमबाट सो गुनासो प्राप्त भएको जनाएको छ ।

हेलो हेल्थमार्फत ७२ वटा गुनासो सुनुवाइ प्राप्त गरेको छ । यस्तै, इमेलमार्फत ३५ वटा,  ट्वाटरमार्फत ७ वटा र ह्वाट्सअपबाट १६ वटा गुनासो संकलन गरेको मन्त्रालयले जनाएको छ ।यी गुनासो सम्बोधनका लागि मन्त्रालयले सम्बन्धित निकायमा पत्राचार गरेको उल्लेख गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार