मुख्य समाचार
असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? |

प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस पक्राउ

देश प्रदेश डेस्क 5484+ समाचार ( )
६ भाद्र २०८०, बुधवार

झापा नेपाल प्रहरीले प्रतिबन्धित लागुऔषध सहित २ जना मानिस पक्राउ गरेेकाे छ ।

पक्राउ पर्नेमा झापाकाे मेचीनगर १२ र १३ बस्ने समिर धिमाल र अजय राजवंशी रहेकाेे प्रहरीले जानकारी दिएकाे छ ।
बुधबार मेचिनगर नगरपालिका वडा नं.१३ चारआली चौक स्थित प्रहरी चौकी
चारआलीबाट खटिएको प्रहरी टोलीले शंका लागि चेकजाँच गर्दा
राजवंशीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर ३ ग्राम फेला परेकोले
निज सँगै रहेको साथी धिमाल समेतलाई नियन्त्रणमा लिई ईलाका प्रहरी
कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका सूचन अधिकारी/प्रबक्ता खगेन्द्र प्रसाद रिजाल जानकारी दिएका छन् ।
 
प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार