मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

फेरि चर्कियो बंगलादेशमा विद्यार्थी आन्दोलन

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१७ श्रावण २०८१, बिहीबार

झापा बंगलादेशमा फेरि विद्यार्थीको आन्दोलन सुरु भएको छ ।

प्रदर्शनका क्रममा पीडितले न्याय नपाएको भन्दै विद्यार्थीले फेरि आन्दोलन सुरू गरेका हुन् । उनीहरुले यसअघि पक्राउ परेकाहरूको रिहाइलाई मुख्य माग बनाएका छन् ।

पक्राउ परेका १० हजार बढीलाई रिहा गर्नुपर्ने उनीहरुको माग छ । पुनः सुरु भएको आन्दोलनमा विद्यार्थी र प्रहरीबीच झडप हुन थालेको छ ।

राजधानी ढाकासहित अन्य शहरमा झडप सुरु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्महरुले जनाएको छ ।

आरक्षण प्रणालीको विरोधमा विद्यार्थीले गरेका आन्दोलनमा २ सय भन्दा धेरैको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार