मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

गृहद्वारा ७८ जना एसपीकाे सरुवा, झापामा मिलन केसी

देश प्रदेश डेस्क 5487+ समाचार ( )
२ फाल्गुन २०८०, बुधवार

झापा । गृहमन्त्रालयले प्रहरी उपरीक्षक सरुवा गरेको छ । गृह मन्त्रालयले नेपाल प्रहरीका उच्च तहका प्रहरी सरुवा गरेको हो । गृहले ७८ जना प्रहरी उपरीक्षकलाई सरुवा गरेको हो । सरुवा हुनेमा २३ जिल्लाका इन्चार्जहरु रहेका छन् । 

सर्लाहीमा कार्यरत प्रहरी उपरीक्षक प्रवीण धिताललाई जिल्ला प्रहरी कार्यालय बर्दियामा सरुवा गरिएको छ । त्यस्तै, सर्लाहीमा दयानिधि ज्ञवालीलाई सरुवा गरिएको  छ । सन्तोष खड्का सिन्धुपाल्चोकमा सरुवा भएका छन् ।

त्यस्तै, नवराज कार्की मोरङ पुगेका छन भने तनहुँमा अपिलराज बोहरालाई सरुवा गरिएको छ । त्यस्तै, पर्सामा कुमोध ढुंगेल, धादिङमा गौतम कुमार केसी, कैलालीमा पदम बहादुर विष्टलाई सरुवा गरिएको  गृहमन्त्रालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

त्यस्तै, काभ्रेपलाञ्चोकमा वसुन्धरा खड्का सिन्धुलीमा विनोद शर्मा, चितवनमा भावेष रिमाललाई पठाइएको छ । त्यस्तै, झापामा मिलन केसी, रुपन्देहीमा रञ्जित सिंह राठौर, महोत्तरीमा श्याम कुमार राईलाई सरुवा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार