मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

इलाममा पहिरोमा परेर ३७ जनाको मृत्यु, ८ जना घाइते

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१९ अशोज २०८२, आइतबार

झापा / अविरल वर्षात पश्चात आएको पहिरमा परी इलाममा ३७ जनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन्। मृत्युु हुनेमा २० जना महिला र १७ जना पुरुष रहेकाे जिल्ला प्रशासन कार्यालय इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्।

८ जना घाइतेकाे उद्धार गरिएकोमा ३ जनालाई हेलिकप्टरमार्फत बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ भने  बाँकी ५ जना घाइतेहरूकाे सन्दकपुर गाउँपालिकाको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी नेपालले बताइन्।

नेपालका अनुसार पहिरोले सडक अवरुद्ध भएको कारण उद्धार गर्न कठिन भएकाेले जिल्ला अस्पतालमा समन्वय गरेर डक्टर पठाउन लागेको बताइन्।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार