मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

महिनामै ५ गुणा डेंगु फैलिंदा सरकारी संयन्त्र निरीह

Desh Pradesh News 1+ समाचार ( )
३० श्रावण २०८०, मङ्गलबार
काठमाडौं । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडीसीडी) को तथ्यांक अनुसार गत पुसदेखि असार ३० सम्म आइपुग्दा २ हजार ९३० जनामा डेंगु संक्रमण पुष्टि भएको थियो । एक महिनायता डेंगु संक्रमित पाँच गुणाले बढेका छन् । २६ साउनसम्म १२ हजार ४९९ संक्रमित पुगेसँगै ७४ जिल्लामा डेंगु फैलिसकेको छ । जसमध्ये ६ हजार ६६७ सुनसरी जिल्लामा मात्रै छन् ।
सरकारी तथ्यांक अनुसार हालसम्म आठ जनाको मृत्यु पनि भइसकेको छ । इडीसीडीका अधिकारीका अनुसार भदौं महिनामा उच्च गतिमा फैलिने र कात्तिक अन्तिमसम्म डेंगुको जोखिम रहने छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार