मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

एन्फा पदाधिकारी सीआईबीको छानबिनमा

देश प्रदेश डेस्क 5475+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

 नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अखिल नेपाल फुटबल संघ (एन्फा) पदाधिकारीलाई केरकार गरेको छ। मुख्यालय सादोबाटोमा छापा मारेको सीआईबीले पदाधिकारीमाथि पनि केरकार गरेको हो।

सीआईबी स्रोतले एन्फा पदाधिकारीसँग सोधपुछ गरिरहेको पुष्टि गर्‍यो। ‘अनुसन्धानका लागि कागजात नियन्त्रणमा लिएका छौं । त्यस विषयमा पदाधिकारीहरुसँग सोधपुछ गरिराखेका छौं,’ स्रोतले भन्यो।

एन्फामा आर्थिक अनियमितता भएको भन्दै उजुरी परेपछि सीआईबीले अनुसन्धान थालेको थियो। सोही विषयको अनुसन्धानका लागि सीआईबीले एन्फा मुख्यालयमा छापासँगै पदाधिकारीमाथि केरकार गरेको हो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै