मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

पाँच प्रदेशमा धानको उत्पादन बढ्ने, मधेसमा घट्ने

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२१ कार्तिक २०८०, मङ्गलबार

झापा । चालु आर्थिक वर्षमा धानको उत्पादन बढ्न सक्ने अनुमान गरिएको छ । सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा धान उत्पादन बढ्ने अनुमान गरिएको हो भने मधेस प्रदेशमा उत्पादन घट्ने अनुमान छ । 

गत वर्षको तुलनामा मलको आपूर्ति पर्याप्त र बाढीको प्रकोप नभएकाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी र कोशी प्रदेशमा धानको उत्पादन बढ्ने देखिएको हो । यी प्रदेशमा ५ देखि १० प्रतिशत धानको उत्पादन बढ्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार