मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

प्रचण्डलाई हत्यारा भनेपछि राजावादीका चारजना चन्द्रगढी विमानस्थलबाट पक्राउ

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३० भाद्र २०८१, आइतबार

झापा । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई चन्द्रगढी विमानस्थल बाहिर हत्यारा भन्ने चारजना राजावादीलाई प्रहरीले पक्राउ गरेको छ ।

चन्द्रगढी विमानस्थलमा विमान रद्ध भएर राति बास बस्नका लागि मेचीनगर ८ स्थित होटल मेची क्राउनतर्फ जाने क्रममा राजावादीहरुले प्रचण्डलाई हत्यारा भनेका थिए । सो राजावादीको समूह पूर्वराजा ज्ञानेन्द्र शाहलाई बिदाइ गर्न विमानस्थल आएको थियो । राजावादी समूहका तर्फबाट मेचीनगर १० धुलाबारी बस्ने २७ वर्षीय सोना गेलाललगायतले प्रचण्डलाई जथाभावी भनेको बताइएको छ ।

त्यसपश्चात् नेकपा माओवादी केन्द्रका कार्यकर्ता र राजावादीहरुबीच विवाद भएको थियो । प्रचण्डलाई हत्यारा भन्ने गेलालसहित चारजनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी निरीक्षक मेहेगी ल्हामु तामाङले बताइन् । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा ल्याई सोधपुछ भइरहेको उनले जानकारी दिइन् । हाल स्थिति सामान्य रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार