मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

झापाका पूर्व जिल्ला विकास समितिका उपसभापति राेहित सिं राजवंशीकाे निधन

देश प्रदेश डेस्क 5489+ समाचार ( )
४ माघ २०८०, बिहीबार

झापा । झापाका पूर्व जिल्ला  विकास समितिका उपसभापति राेहित सिं राजवंशीकाे निधन भएकाे छ । भद्रपुर ४ निवासी अन्दाजी ६० वर्षीय  राजवंशीकाे अाेम साइ पाथिभरा हस्पिटल भद्रपुरमा उपचारका क्रममा बिहिबार दिउँसाे साढे २ बजे निधन भएकाे पारिवारिक स्राेतले जनाएकाे छ ।

राप्रपाका संस्थापक जिल्ला सभापति , साविक महेशपुर गाविस अध्यक्ष समेत रहेका राजवंशी केही वर्षयताबाट मृगाैला सम्बन्धी विरामी परेका थिए ।  राजवंशी ५ भाइ मध्ये माइला सन्तान हुन् भने उनका दुइभाइ छाेरा ,एक बुहारी र श्रीमती छिन् । उनकाे शुक्रबार विहान ११ बजे देउनिया खाेलामा अन्तिम संस्कार गरिने परिवारले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार