मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

बिर्तामाेडबाट ३ कराेड ६१ लाख मूल्य बराबरकाे सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

देश प्रदेश डेस्क 5488+ समाचार ( )
६ जेठ २०८२, सोमबार

झापा । भारतबाट भन्सार छलेर काँकडभिट्टा नाका हुदै नेपाल भित्रिएका तीनवटा भारतीय कन्टेनरसहित साढे ३ कराेडभन्दा माथिकाे सामान प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

जिल्ला प्रहरी कार्यालय झापाले दिएकाे जानकारी अनुसार गाेप्य सूचनाका आधारमा आइतबार साँझ ७ बजे  जिल्ला प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टाेलीले बिर्तामाेड ५  स्थित पूर्व-पश्चिम राजमार्गमा चेक जाँचका क्रममा एनएल०१ एएच ५६७९, एनएल ०१ एन ९२२३ र एनएल ०२ एल ७४८६ नम्बरका कन्टेनरमा भन्सार छलि गरेका कृषि औजार बरामद गरिएकाे जिल्लाका निमित्त सूचना अधिकारी एवम इन्सपेक्टर प्रविण श्रेष्ठले  देश प्रदेश खबरलाई जानकारी दिए ।

सामानकाे अन्दाजी ३ कराेड ६१ लाख मूल्य कायम गरी आवश्यक कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरी पठाइएकाे उनले जानकारी दिए ।

काँकडभिट्टाबाट बिर्तामाेडसम्म यसरी कन्टेनर आउनुमा भन्सार नाकामा खटिएका दुवैतर्फका सुरक्षाकर्मी, इलाका तथा चाैकीका इन्चार्ज ,भन्सार कर्मचारीमाथि अनुसन्धान हुन जरूरी देखिन्छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार