मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार

देश प्रदेश डेस्क 5488+ समाचार ( )
११ माघ २०८१, शुक्रबार

झापा । प्रेस चौतारी झापाको अध्यक्षमा प्रदीप परियार चयन  भएका छन् ।सर्वसम्मत नेतृत्व चयन गर्न गठित कार्यदलले अध्यक्षमा इजलास दैनिकका सम्पादक परियारको नाम टुङ्ग्याएको हो ।

त्यस्तै उपाध्यक्षमा राजु पोखरेल , महिला उपाध्यक्षमा सुनिरा मैनाली र सचिवमा प्रकाश पौडेललाई चयन गर्ने निर्णय गरिएको कार्यदलका सन्तोष आचार्यले जानकारी दिए । उनका अनुसार अन्य पदका लागि सहमति जुटाउन बाँकी रहेको छ । प्रेस चौतारीको सर्वसम्मत नेतृत्व चयन गर्न पाँच सदस्यीय कार्यदल गठन भएको थियो ।

प्रेस चौतारीको १० औं अधिवेशन आज बिर्तामोडमा हुने भएको छ । सो अधिवेशनबाट नयाँ कार्यसमिति घोषणा हुने भएको छ । अधिवेशन उद्घाटन गर्न प्रेस चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेत आउने भएका छन् । अधिवेशनले १५ देखि १९ जनासम्मको समिति निर्माण गर्ने जनाइएको छ । प्रेस चौतारी झापामा १२२ जना सदस्य रहेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार