मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

कोशीमा सिटौलालाई सत्ता गठबन्धनकै २ प्रदेश सांसदले दिएनन् भोट

देश प्रदेश डेस्क 5488+ समाचार ( )
११ माघ २०८०, बिहीबार

झापा । कोशीमा सत्ता गठबन्धनबाट साझा उम्मेदवार नेपाली कांग्रेसका उम्मेदवार कृष्णप्रसाद सिटौलालाई पनि भोट क्रस भएको छ।

दुई जना प्रदेश सभा सांसदले सिटौलालाई मत नदिएर एमाले-राप्रपा गठबन्धनलाई भोट दिएका छन्।

सिटौलालाई भन्दा एमाले-राप्रपा गठबन्धनका उम्मेदवार उद्धव पौडेल अगाडि छन्। एक प्रदेश सभा सांसदको मतभार ५३ छ।

अहिले स्थानीय तहका मतदाताको मत गणना भइरहेको छ।

कोशीमा सत्ता गठबन्धनकी उम्मेदवार माओवादी केन्द्रकी चम्पादेवी कार्की पराजित भएकी छन्। सत्ता गठबन्धनको भोट एमाले-राप्रपाबाट साझा उम्मेदवार रूक्मिणी कोइरालालाई जाँदा उनी निर्वाचित भएकी थिइन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार