मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

झापामा ४८२ जना लागुऔषधमा संलग्न पक्राउ

देश प्रदेश डेस्क 5364+ समाचार ( )
३ जेठ २०८३, आइतबार

झापा / चालु आर्थिक वर्ष २०८२–८३ को वैशाख मसान्तसम्मको तथ्याङ्कअनुसार लागुऔषध कारोबार र प्रयोगमा संलग्न ४ सय ८२ जनालाई पक्राउ गरी कानुनी दायरामा ल्याइएको छ ।
कार्यालयले दिएको जानकारी अनुसार चालु आर्थिक वर्षमा लागुऔषधसँग सम्बन्धित २ सय ९७ वटा मुद्दा दर्ता भएका छन् । यस अवधिमा प्रहरीले ३ किलो ३७९ ग्राम ब्राउन सुगर, ४ किलो २४९ ग्राम गाँजा, १ हजार ८७० एम्पुल विभिन्न लागुऔषध, १ लाख ३ हजार ३५१ पिस ट्याब्लेट र १ लाख ६ हजार १०८ पिस क्याप्सुल बरामद गरेको जनाएको छ । वैशाख महिनामा मात्र ५३ वटा मुद्दा दर्ता गरी ८६ जनालाई पक्राउ गरिएको र उनीहरूबाट ७९१ ग्राम ब्राउन सुगरसहित ठुलो मात्रामा प्रतिबन्धित औषधिहरू नियन्त्रणमा लिइएको प्रहरीकाे तथ्याङ्ले देखाएकाे छ ।
प्रहरीले ‘अपरेसन ब्राउन’ अन्तर्गत वैशाख १० देखि १६ गतेसम्म १५२ जनालाई पक्राउ गरेको जनाएकाे छ लागुऔषध दुव्र्यसनमा फसेका केही प्रयोगकर्ताहरूलाई भने आवश्यक प्रशिक्षण र परामर्श दिई अभिभावकको जिम्मा लगाइएको जनाइएकाे  छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार