मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

झापाका पाँचसहित २६७४ जना शहिदको सुची सार्वजनिक

देश प्रदेश डेस्क 5489+ समाचार ( )
२५ फाल्गुन २०८०, शुक्रबार

झापा । सरकारले २ हजार ६ सय ७४ जना शहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न समयमा ज्यान गुमाएकाहरु मध्ये पाँच जना झापाली रहेका छन् ।

पछिल्लो सूची अनुसार पाँच जना झापाली शहिदहरु राजेन्द्र पोखरेल दमक–७, विमला पाठक झापा–७, कर्णबहादुर गौतम मेचीनगर–१५, गणेश ढकाल र दिनेश चेम्जोङ शिवसताक्षी–१ रहेका छन् ।

नयाँ राजनीतिक गठबन्धनपछि बनेको सरकारले उक्त सुची सार्वजनिक गरेको हो ।

गत पुष २४ गतेको मन्त्रीपरिषदको निर्णय बमोजिम सरकारले ती शहिदहरुको नाम राजपत्रमा प्रकाशित गरेको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार