मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

भद्रपुरका दुई वटा निजी विद्यालयको नतिजा शून्य

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१४ आषाढ २०८१, शुक्रबार

झापा । भद्रपुरका दुईवटा विद्यालयको एसईईमा उत्तीर्ण दर शून्य आएको छ ।

३० वटा माध्यमिक विद्यालय रहेको भद्रपुरमा एसईई परीक्षामा २८ वटा विद्यालयले सहभागिता जनाएकोमा २ वटा विद्यालयको उत्तीर्ण दर शून्य आएको हो । उत्तीर्ण दर शून्य ल्याउने दुवै संस्थागत विद्यालय हुन् । भद्रपुर ६ को मोर्डन अंग्रेजी माध्यमिक विद्यालय र भद्रपुर १० मा रहेको सेन्ट कुजुर एकेडेमीको उत्तीर्ण दर ०.०० प्रतिशत रहेको छ ।
अन्य विद्यालयले न्यूनतम १.६४ प्रतिशतदेखि अधिकतम ९०.९१ प्रतिशतसम्म उत्तीर्ण गराएको पाइन्छ ।

उत्तीर्ण प्रतिशतमा सामुदायिकभन्दा संस्थागत विद्यालय नै अब्बल देखिएको भद्रपुरमा ९०.९१ प्रतिशत उत्तीर्ण दर प्राप्त गर्दै भद्रपुर २ को ज्ञान सरोवर निकेतन प्रथम, ६८.५२ प्रतिशतसहित भद्रपुर ७ को एमरेल्ड एकाडेमी द्वितीय, ६६.६७ प्रतिशतका साथ मोरान मेमोरियल र कृष्ण द्वैपायन गुरूकुलले तेस्रो स्थान लिएको नतिजाले देखाएको छ । उत्तीर्ण दर १.६४ प्रतिशत कायम राख्दै भद्रपुर मावि अन्तिम स्थानमा रहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार