मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

झापा शाखा द्वारा योगदान दिवसमा सचेतता मुलक कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5488+ समाचार ( )
३० जेठ २०८१, बुधवार

झापा / योगदान राष्ट्रको लागि झापा शाखाले आफ्नु चौथो स्थापना दिवस/योगदान दिवसमा सडक दुर्घटना न्यूनीकरण सम्बन्धि ट्राफिक सचेतना मुलक कार्यक्रम गरेको छ ।

झापाको भद्रपुर-८ मा रहेको चद्रगढी बिमान स्थलका ट्याक्सी व्यावसायिकहरुलाई लक्ष्यित गरि कार्यक्रम सम्पन्न गरेको हो ।

सस्थाका झापा जिल्ला अध्यक्ष प्रदीप कुमार सङ्ग्रोलाको अध्यक्षता तथा भद्रपुर वडा न-८ का अध्यक्ष गौरव सुब्बाको प्रमुख आतिथ्यतामा ट्राफिक प्रहरीका प्र.ना.नी जनक तिम्सिनाज्युको सहजीकरणमा तथा जिल्ला समिति झापाका सचिब सजु बुढाथोकीले संचालन गरेको कार्यक्रममा जिल्ला उपाध्यक्ष कार्यक्रमका संयोजक डिल्लीराम पोखरेलले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार