मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

गुल्मीका विद्यालयमा टपरी गाँस्न सिकाइदै

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१३ वैशाख २०८१, बिहीबार

झापा । गुल्मीको मालिका गाउँपालिकाका विद्यार्थीलाई स्थानीय पाठ्यक्रम पढाउने सिलसिलामा दुना टपरी बनाउन सिकाइएको छ ।

गाउँपालिकाले कक्षा १ देखि ८ सम्म ‘हाम्रो मालिका’ नामक स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पठनपाठन गराउदै आएको छ । पाठ्यक्रममा समाजमा प्रयोग हुने ज्ञान र सीप सिकाउने क्रममा सालको पातबाट दुना र टपरी बनाउन सिकाइएको हो ।

विद्यार्थीहरुले दुना टपरीसँगै बाँसको डोको बुन्ने, हलो बनाउने सीप उत्साहपूर्वक सिक्ने गरेको मालिका गाउँपालिका–६ को अर्जै माध्यमिक विद्यालय प्रधानाध्यापक सम्झना विष्टले बताइन् ।

यो पाठयक्रम लागु भएसँगै पालिका भित्रका विद्यालयले स्थानीय भेषभूषा, स्थानीय उत्पादन, धर्म संस्कृति, जातजाति, भाषाभाषी, जडीबुटी, पर्यटकीय स्थल, स्थानीय ज्ञान सीप जीविकोपार्जनका तरिकाहरु सिकाइरहेका छन् ।

हाम्रो मालिका नामक पुस्तक पढ्न विद्यार्थीहरु उत्साहित देखिएका अर्जै माध्यमिक विद्यलयका शिक्षक धनिश्वर अर्यालले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार