मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा २४ करोड जम्मा

देश प्रदेश डेस्क 5488+ समाचार ( )
४ पौष २०८०, बुधवार

झापा । जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि प्रधानमन्त्री दैवी प्रकोप सहायता कोषमा अहिलेसम्म २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ जम्मा भएको छ ।

भूकम्पपछि सरकारले राष्ट्रिय वाणिज्य बैङ्क, कृषि विकास बैङ्क लिमिटेड, नेपाल बैङ्क लिमिटेड लगायत ९ वटा बैङ्कको खातामा रकम जम्मा गरी आर्थिक सहयोग गर्न आह्वान गरेको थियो ।

प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयका अनुसार बुद्ध एयरले एक करोड, भाटभटेनी सुपरमार्केटका साहु मीन बहादुर गुरुङले एक करोड ११ लाख ११ हजार एक सय ११ रुपैयाँ, राष्ट्रिय वाणिज्य बैङ्कले एक करोड, ग्लोबल आइएई बैङ्कले एक करोड, सूर्या नेपाल प्रालिले एक करोड, क्यान सेन्टर पेमेन्ट रिलिज ए ले एक करोड बुझाएका छन् । यी लगायत विभिन्न व्यक्ति तथा संस्थाहरुले २४ करोड ३८ लाख ११ हजार आठ सय ७८ रुपैयाँ बुझाएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै