मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

चन्द्रगढीमा तीज मिलन तथा वृहत् प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न

देश प्रदेश डेस्क 5488+ समाचार ( )
१ अशोज २०८०, सोमबार

झापा । भद्रपुरस्थित चन्द्रगढीमा नेपालीहरू महान् चाड हरितालिका तीज मिलन तथा वृहत् प्रतियोगितात्मक सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ ।

भद्रपुर- १० स्थित चन्द्रगढी सेवा समाज तथा दुर्गा पाञ्चायन मन्दिरको संयुक्त आयोजनामा मनाइएको तीज मिलन कार्यक्रममा १२ वटा समूह मध्ये नौमती बाजा समूह  प्रथम, मैत्री टोल भजन समूह द्धितिय, एकल नृत्यमा चन्द्रा सापकोटा तृतीय र माया पाण्डेले सान्त्वना पुरस्कार प्राप्त गरेका छन् ।

विजयी प्रतियोगिहरुलाई मन्दिर व्यवस्थापन समितिका कार्यवाहक अध्यक्ष शकुन्तला पोखरेल, शालिकराम नेपाल, देविमाया अधिकारी, काशीनाथ घिमिरे, गोविन्द लम्साल लगायतले  पोते लगायतका सामग्रीहरू प्रदान गरेका थिए ।

भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीको प्रमुख आतिथ्य तथा कार्यक्रमको अध्यक्षता शकुन्तला पोखरेलले गरेकी थिइन । कार्यक्रमको सञ्चालन समाज सेवाकी देविमाया अधिकारीले गरेकी समाज सेवाका वरिष्ठ उपाध्यक्ष नयाँनाथ पाण्डेले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार