मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

रवि लामिछाने पक्राउको विरोधमा ८ प्रदर्शनकारी पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२० कार्तिक २०८१, मङ्गलबार

झापा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउको विरोधमा उत्रिएका ८ जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार दिउँसो विरोधमा उत्रिएका उनीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई वडा प्रहरी कार्यालय, बैदाम लगिएको छ ।

आन्दोलनमा उत्रिएका कार्यकर्ताले निषेधित क्षेत्र तोड्न थालेपछि प्रहरीले अश्रुग्यास समेत प्रहार गरेको थियो । कात्तिक २ गते पक्राउ परेका लामिछानेविरुद्ध जिल्ला अदालत कास्कीले कात्तिक ८ गते दोस्रोपटक ७ दिन म्याद थप गरेको थियो ।
उक्त म्याद कात्तिक १४ गते नै सकिए पनि १५ गतेदेखि तिहार बिदा सुरु भएकाले उनी हिरासतमै रहेका छन् ।

बुटवलको सुप्रिम सहकारी ठगीको पूरक जाहेरीका आधारमा बयानलगायत अनुसन्धानका लागि लामिछानेलाई बुटवल लैजान लागिएको छ ।

कात्तिक २ बाट पक्राउ परेका लामिछानेलाई कास्कीस्थित जिल्ला प्रहरी कार्यालय पोखराको हिरासतमा राखिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार