मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

अमेरिकाले सहायता रोकेपछि :रुसको हवाई हमलामा युक्रेनमा २५ जनाको मृत्यु

देश प्रदेश डेस्क 5488+ समाचार ( )
२५ फाल्गुन २०८१, आइतबार

 रुसले युक्रेनको विभिन्न क्षेत्रमा गरेको हवाई र बम हमलामा २५ जनाको मृत्यु भएको छ । युक्रेनको डोनेट्स्क क्षेत्रमा भएको आक्रमणमा ११ जना र खार्किभ, ओडेसा तथा डोब्रोपिल्या शहरमा भएको आक्रमणमा १४ जना गरी २५ जनाको मृत्यु भएको हो ।

घटनामा ६ बालबालिका सहित ४० जना घाइते भएका छन् । आक्रमणका कारण ओडेसा र खार्किभ शहरका अधिकांश घर र पूर्वाधारमा क्षति पुगेको छ ।

अमेरिकाले युक्रेनलाई दिँदै आएको सैनिक सहायता रोकेपछि रुसले युक्रेनमाथि स्थलगत र हवाई हमला तीब्र पारेको छ ।

यसअघि रुसले गत शुक्रबार डोनेट्स्क क्षेत्रको डोब्रोपिल्या शहरमा बम आक्रमण गरेको थियो जसका कारण सो क्षेत्रको आठ आवासीय भवनहरू र एक किनमेल केन्द्र ध्वस्त भएको छ । यसैबीच युक्रेनले रुसी सेनाको प्रतिकार स्वरुप आक्रमण जारी नै राखेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार