मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

पैसा कमाउन कतार गएका ६२५ नेपाली कामदार अलपत्र

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१४ वैशाख २०८१, शुक्रबार

झापा ।  राेजगारकालागि कतार गएका ६२५ जना नेपाली अलपत्र परेका छन्। अल जावर पार्टनर्स कम्पनीले ६ महिनादेखि तलब नदिएपछि उनीहरु अलपत्र परेका हुन् ।

तलब नदिएपछि उनीहरुले काम रोकेर प्रशासनलाई जानकारी गराएर बसेको छन् । एनआरएनए कतारका अध्यक्ष रमेश भट्टले समस्यामा परेकाहरुलाई खानाको व्यवस्था गर्दै आएको जानकारी दिए । यस सम्बन्धमा आज श्रममन्त्री डीपी अर्याललाई जानकारी गराएको बताउँदै समस्या समाधान गर्न आफू प्रतिबद्ध रहेको जानकारी गराएको भट्टले बताए । 

उक्त कम्पनीमा करिब १५०० कामदार रहेका र ६२५ नेपाली बाहेक अरु सबै विदेशी कामदार रहेको बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै